देश / समाज

सबै

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

१८ घण्टा अघि

काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका ढुंगाना, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा नगरपालिका-८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया […]

अन्तराष्ट्रिय

सबै

सूचना-प्रविधि

सबै

बिजनेस

सबै

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२ हप्ता अघि

लन्डन/काठमाडौँ –  नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था,  नेपाल डेभलपमेन्ट वाच (नेडेव),  ले आर्थिक वर्ष २०२६/२७ को नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गर्दछ, साथै सरकारलाई नीतिगत महत्त्वाकाङ्क्षा र कार्यान्वयन क्षमताबिचको ठूलो खाडल पूर्ण गर्न आग्रह गर्दछ। रू. २.१२ खर्बको यो बजेट नेपालको इतिहासमा सबैभन्दा ठूलो हो। […]

खेलकूद

सबै

मनोरञ्जन

सबै

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

१८ घण्टा अघि

काठमाडौं । पहाडको संघर्ष, जीवनदर्शन र प्रकृतिप्रतिको गहिरो भाव समेटिएको नयाँ नेपाली गीत ‘जीवनको आँधि ब्याधि’ सार्वजनिक भएको छ। गायिका अमला महर्जन (संगीत प्रवीण) को स्वरमा रहेको यस गीतलाई सत्य नारायण प्रजापतिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द धुन्डिराज पहाडी ले लेखेका हुन् भने संगीत स्वर्गीय रविन दास श्रेष्ठ ले सिर्जना गरेका […]

शिक्षा/स्वास्थ्य

सबै

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२ हप्ता अघि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका […]

साहित्य

सबै

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal