मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ । विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्नो ऐतिहासिक २०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले मैदानमा जादू गरे ।

अर्जेन्टीनाले अल्जेरियालाई तीन शून्य गोल अन्तरले पराजित गरेको हो । अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् । खेलको पहिलो हाफमा रोड्रिगो डे पउलको पासलाई नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट १७ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । खेलको ६० औँ मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए ।

लिभरपुलका मिडफिल्डर अलेक्सिस म्याक अलिस्टरको २५ यार्ड टाढाको प्रहारलाई अल्जेरियाका गोलरक्षक लुका जिदानले नियन्त्रणमा लिन नसक्दा छातीमा लागेर फर्किएको बललाई मेसीले ७६ मिनेटमा आफ्नो कम चल्ने दायाँ खुट्टाले सहजै पोस्टको दिशा दिएका थिए ।

61 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal