आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लाग्दै आएको विद्युतीय गाडी खरिद प्रक्रियासम्बन्धी सूचना चुहावटको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
उनले आरोप प्रमाणित भएमा राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्याग्ने घोषणा गरेका छन् । बिहीबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले आफूलाई नियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको भन्दै गम्भीर आपत्ति जनाए। उनले आफ्नो छवि धुमिल पार्ने गरी फैलाइएका आरोपहरू आधारहीन भएको दाबी गरे।
उनले भावुक हुँदै भने, “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, म राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु।” साथै, उनले नैतिकताको उच्च मापदण्डमा आफू उभिएको भन्दै यस्ता आरोपहरू सह्य नहुने स्पष्ट पारे । वाग्लेले संसदमा उपस्थित सांसदहरूसमक्ष प्रश्न उठाउँदै नैतिकताको सवालमा आफ्नो अडान अन्य राजनीतिक व्यक्तिहरूमा पनि देखिनुपर्ने टिप्पणी गरेका थिए।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





