लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान÷पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा सम्पन्न
काठमाडौं । लिलाध्वज थापा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापाको सभापतित्व, प्रा.डा अर्जुनदेव भट्ट, कवि नरेन्द्रराज पौडेल, अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल, प्रा।डा गोविन्दमानसिंह कार्की, आख्यानकार रामप्रसाद पन्त, कार्यक्रमका सम्मानित पुरस्कृत बेहुला हाँस्यव्यङ्ग्यकार तथा फित्कौली नायक नरनाथ लुइटेल, बालमुकुन्ददेव खनाल, वसन्त थापा, कलानिधि दाहालको विशिष्ट आतिथ्य, वृन्दा ढुङ्गानाको सटिक उद्घोषणमा राष्ट्रियगानसँगै रामप्रसाद पन्तको स्वागत मन्तव्यबाट सुरु भयो।
लिलाध्वज थापा स्रष्ट सम्मान तथा दश हजार राशिको नगद पुरस्कार फित्कौली नायक नरनाथ लुइटेललाई सभापतिले दोसल्ला ओढाई प्रदान गरेपछि दोस्रो सत्र अन्तरगत रचनावाचन र शुभकामनाका लहर लागे।
वाचक र मन्तव्यकर्ताहरू
रामप्रसाद पन्त
प्रमोद नेपाल
मदनप्रसाद नेपाल
मधुसुदनप्रसाद घिमिरे
मिरा पोख्रेल काफ्ले
मिरा गजुरेल
शुभद्रा अधिकारी
एनपी जगपुरी
भानुप्रकाश जोशी
मदनराज थापा
महेश रिजाल
राज रजक
रामशरण न्यौपाने
डिल्लीप्रसाद मुल्तिउन
प्रकाश बस्नेत गफाडी
आवेश मिश्र
सुशान्त केसी
टकबहादुर लौडारी
वीरबहादुर लोहनी
शालिग्राम दाहाल
राजेशमान केसी
शशीश्री आचार्य
उमा दाहाल
रूपा रिसाल
प्रमोद भण्डारी
भोजराज रेग्मी मुखाले
जीत कार्की
नानू राना थापा
बमबहादुर थापा जिताली
वृन्दा ढुङ्गाना
गुप्तबहादुर श्रेष्ठ
राजेन्द्र खनाल
प्रार्थना खनाल
भागीरथी ज्ञवाली
कर्णदयाल सोडरी
गोविन्दमानसिंह कार्की(मन्तव्य)
प्रदीप नेपाल
नम्रता उप्रेती
बद्री उप्रेती
डा. मेघराज ढकाल
प्रा.डा अर्जुनदेव भट्ट (मन्तव्य)
कृष्णप्रसाद पौडेल
कुमार नेपाल
भुवन शिवाकोटी
लालबहादुर भुजेल
लिला ढकाल
इन्दिरा ढकाल
मोहन खड्का
हरिभक्त सिग्देल (मन्तव्यसहित)
नरेन्द्रराज पौडेल (मन्तव्यसहित)
कलानिधि दाहाल
विजयध्वज थापा (सभापतित्वको मन्तव्य) रहे। विजयका केही लगातार हुने कार्यक्रममा म उपस्थित थिएँ तर आजको जति भव्य, सौहार्द्रपूर्णचाहिँ यसअघि नपाएको अनुभूति मलाई सहज भयो।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





