१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न भन्दै फेसबुक, एक्स (Twitter), इन्स्टाग्राम लगायतका प्लेटफर्मलाई एक महिनाभित्र दर्ता गर्न निर्देशन दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले तेस्रो पटक सूचना जारी गर्दै दर्ता नभए नेपालमा सञ्चालनमा रोक लगाउने चेतावनी दिएको हो।
निर्देशिकाअनुसार, नेपालमा सेवा प्रदान गर्न चाहने सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा दर्ता हुनुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी गर्नुपर्ने, प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्नुपर्ने लगायतका प्रावधान लागू गरिनेछ।
हालसम्म Viber Media S.A.R.L, TikTok र Weetok मात्र दर्ता भएका मन्त्रालयले जनाएको छ। सरकारको यो निर्णयले डिजिटल स्पेसलाई सुरक्षित बनाउने दाबी गरिएको छ।
175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal