चितवन । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार आज एक दिन बन्द हुने भएको छ । चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा एक दिनका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । प्रा.लि.का अनुसार टावर तथा स्टेसनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको जनाएको छ […]
काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डिडिसी)मा व्यापक भ्रष्टाचार भएको पूर्व सञ्चालक समिति अध्यक्ष डा.वेदबहादुर क्षेत्रीले खुलासा गरेका छन् । शनिवार राजधानीको संवाद डबलीले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले डिडिसी धराशायीक हुनुमा कृषि मन्त्रालय नै मुख्य जिम्मेवार रहेकोसमेत आरोप लगाएका छन् । डिडिसीका पूर्व सञ्चालक समिति अध्यक्ष डा.क्षेत्रीले आ.ब.२०७४÷७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ […]
काठमाडौँ । भारतका बहुप्रतिभावान एवम् चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिहान घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । सन् १९५१ जनवरी १ मा जन्मेका […]
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक -मौका) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डको बिहीबार बसेको बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको हो। गएको साउन २ र ३ गते सञ्चालन गरिएको उक्त मौका परीक्षामा देशभरबाट कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। सहभागी परीक्षार्थीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड […]
2020 Copyrights Reserved at dnfkhabar.com
Designed & Developed By Web House Nepal