बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
काठमाडौं । सरकारले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत यस्तो घोषणा गर्दै औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको बताएका छन् । कुल २७३ वस्तुमा भन्सार दर घटेको उनले बताए । ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ । भन्सार विन्दुमा संकलन हुने छरिएका करलाई एकीकृत हरित करमा रुपान्तरण गरिएको छ ।
71 Views
ताजा
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
आइतबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
२०८३ मंसिर १२ गते, शनिबार
विश्वप्रकाश शर्माद्वारा ईनम प्रकरणमा पारदर्शिता र संसदीय छानबिनको माग
२०८३ मंसिर १२ गते, शनिबार
आजदेखि मंसिर १५ गतेसम्म काठमाडौँका यी स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
२०८३ मंसिर १२ गते, शनिबार
सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई
२०८३ मंसिर ११ गते, शुक्रबार
मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





