The Title Track Is As Groovy As The Whole Series | SCAM 1992 – The Harshad Mehta Story

२०७७ असार १ गते, सोमबार

काठमाडौं : गीतमा चर्चित गायक राज सिग्देल, पुरुषोत्तम ढुंगेल र किरण भुसालको स्वरमा रहेको बाटो भुलेर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ गीतले देशको सीमा अतिक्रमणविरुद्ध सबै एकजुट हुनु पर्ने सन्देश पनि छ। यस्तै, विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन आह्वान गरिएको छ। अर्बाजो आर्टसको प्रस्तुतिमा निर्मित गीतमा पुरुषोत्तम ढुंगेलको शब्द र संगीत छ। परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय छ।

https://youtu.be/-0RAVT1pl2M

733 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal