समाचार

सबै

देश / समाज

सबै

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२ घण्टा अघि

राजेन्द्र न्यौपाने गोरखा । राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानडाँडामा भएको इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले बताउनुभएको छ । सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गहिरो ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको निष्कर्षमा पुगेको बताउनुभयो । उहाँका अनुसार अमरसिँह थापाको […]

अन्तराष्ट्रिय

सबै

सूचना-प्रविधि

सबै

बिजनेस

सबै

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२ हप्ता अघि

लन्डन/काठमाडौँ –  नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था,  नेपाल डेभलपमेन्ट वाच (नेडेव),  ले आर्थिक वर्ष २०२६/२७ को नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गर्दछ, साथै सरकारलाई नीतिगत महत्त्वाकाङ्क्षा र कार्यान्वयन क्षमताबिचको ठूलो खाडल पूर्ण गर्न आग्रह गर्दछ। रू. २.१२ खर्बको यो बजेट नेपालको इतिहासमा सबैभन्दा ठूलो हो। […]

खेलकूद

सबै

मनोरञ्जन

सबै

बलिरामको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरीको इन्ट्री

७ घण्टा अघि

काठमाडौं । बलिराम चौहानको निर्देशनमा निर्माण हुने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध भएका छन् । चलचित्रको निर्माण टिमले सोमबार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्ध भएको जानकारी दिएको हो । रियान चलचित्र ‘होस्टेल–३’बाट नेपाली सिनेमा उद्योगमा प्रवेश गरेका कलाकार हुन् । रियान गायक पनि हुन् […]

शिक्षा/स्वास्थ्य

सबै

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२ हप्ता अघि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका […]

साहित्य

सबै

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal