चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा आतङ्क सिर्जना गरिरहेको जङ्गली हात्ती ‘ध्रुवे’ लाई डार्ट गरी दाह्रा काटेर स्याटालाईट जडान गरिएको छ । निकुञ्ज प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले गएराति ध्रुबेलाई नियन्त्रणमा लिएर स्याटेलाइट कलर जडान गरिएको हो । असार २० गते राति चितवन भरतपुर २३, बेलहट्टा निवासी पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका […]
काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डिडिसी)मा व्यापक भ्रष्टाचार भएको पूर्व सञ्चालक समिति अध्यक्ष डा.वेदबहादुर क्षेत्रीले खुलासा गरेका छन् । शनिवार राजधानीको संवाद डबलीले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले डिडिसी धराशायीक हुनुमा कृषि मन्त्रालय नै मुख्य जिम्मेवार रहेकोसमेत आरोप लगाएका छन् । डिडिसीका पूर्व सञ्चालक समिति अध्यक्ष डा.क्षेत्रीले आ.ब.२०७४÷७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ […]
काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको केन्द्रमा सिनेमाका नायक दील श्रेष्ठ छन् । उनी हल्दी डे मनाइरहेका छन् । उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ छन् । […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका […]
2020 Copyrights Reserved at dnfkhabar.com
Designed & Developed By Web House Nepal