Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्
काठमाडौ : Miss Mhendomaya Beauty Queen 2026 भव्य रुपमा सम्पन्न भएको छ । जसकाे उपाधि रुबीभ्याली गाउपालिका धादिङकि सविता तामाङले चुम्न सफल भएकी छिन् । बि एस के एक्टिभ नेपाल प्राेडक्सन प्रा.लिकाे प्रस्तुतिमा अायाेजित समारोहमा बागमती प्रदेश सभा सदस्य तथा पुर्व उपसभामुख साथै पुर्व मन्त्री माननीय राधिका तामाङकाे सम्बाेधनमा अनुपम पार्टी भेन्यू बालाजु काठमाडौंमा अाईतबार भव्य रुपमा सम्पन्न गरिएको हाे । कार्यक्रम सभाध्यक्षमा पासाङ लामा, अायाेजक अध्यक्षमा सुर्य मम्बा तामाङ, प्रबन्धकमा बिक्रम लामा, नृत्य निर्देशकमा एम बि गुरुङ, ग्रुमिङ काेचमा राेजिन शाक्य, निर्णायक सदस्यहरुमा म्हेन्दाेमाया गीत गायक सागर एस वाईबा, निर्देशक राज किङ वाईबा, तामाङ चलचित्र नायिका चाँदनी माेक्तान र म्हेन्दाेमाया गायक लेक याेञ्जान रहनु भएको थियोे । सविताकाे विजय सँगै First Runner-up काे उपाधि नुवाकोट किस्पाङ गाउपालिकाकि जेनिशा तामाङले, Second Runner-up काे उपाधि लिखु गाउँपालिका नुवाकोटकि पुर्णिमा घलान तामाङले र Third Runner-up काे उपाधि भने नेत्रवती डबजाेङ धादिङकि रचना तामाङले हात पार्न सफल भएका छन् । साथै 16 विधामा सब टाइटल अवार्डहरु निम्न प्रतिस्पर्धीहरुले हात पार्न सफल भएका छन् :
1.Sabita Tamang, Miss Congeniality, 2.Jenisha Tamang, Miss Best Walk, 3.Lidiya Tamang, Miss Diligent, 4.Rachana Tamang, Miss Confidence, 5.Umiko Tamang, Miss Charming, 6.Purnima Tamang, Miss Radiant, 7.Kabina Waiba, Miss Personality, 8.Roshni Tamang, Miss Elegant, 9.Sanjita Tamang, Miss Discipline, 10.Bipana Tamang, Miss Active, 11.Sangita Tamang, Miss Energetic, 12.Umiko tamang, Miss Photogenic, 13.Lidiya Tamang, Miss Talent, 14.Jenisha tamang, Public Choice, 15.Jenisha Tamang, Viewer Choice, 16.Kabina Waiba, Organizer’s Choice
कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुकाे भव्य उपस्थिति रहेको थियोे । प्रमुख अतिथि माननीय राधिका तामाङसँगै पुर्व मन्त्री परशुराम तामाङ, किस्पाङ गाउपालिका पुर्व पालिका अध्यक्ष छत्र लामा, वाईबा समाजका अध्यक्ष विगेन्द्र वाईबा, नेपाल नेशन्स अवार्ड र मन खुसी फाउन्डेसन बागमती प्रदेश सभापति करण तामाङ, म्हेन्दाेमाया कलाकार संघ अध्यक्ष अारम्भ तामाङ, लाेकप्रिय गायिका रमला पाख्रिन, सर्वप्रिय गायिका लक्ष्मी स्याङ्तान, नृत्य निर्देशक भुवन लामा, नाट्यकर्मी संघ केन्द्रीय उपाध्यक्ष दिनेश तामाङ, दुप्चेश्वर खबरका अध्यक्ष प्रेम रुम्बा, गायिका सुस्मिता दाेङ तामाङ, माेडल सुमि दाेङ, लाईभ अाेके टेलिभिजन टिम, शैलुङ सञ्चार अध्यक्ष नीर कुमार दाेङ, खेलकुदकर्मी, संस्कृतिक विद, सञ्चारकर्मीहरु, कलाकर्मीहरु लगायतको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा भव्य सफलताको निमित्त साथ समर्थन दिने सबैलाई कार्यक्रमका सभाध्यक्ष पासाङ लामा र कार्यक्रम अध्यक्ष सुर्य मम्बा तामाङले धन्यवाद व्यक्त गर्नु भएको छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





