कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति

२०८३ असार २९ गते, सोमबार

काठमाडौ, असार २८ । लेखापढी व्यावसायीहरुको छाता संगठन नेपाल लेखापढी व्यावसायी एसोसिएसनले कित्ताकाटसम्बन्धी व्यवस्था सहज बनाइदिन सरकारलाई आग्रह गरेको छ ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न प्रावधान देखाई सरकारले कित्ताकाटसम्बन्धी व्यवस्थालाई जटील बनाउँदै लगेकोमा आपत्ति जनाइएको छ । कित्ताकाटसम्बन्धी व्यवस्था असहज हुँदा धेरै सेवाग्राही मर्कामा परेको भन्दै एसोसिएसनले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ । एसोसिएनले नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग ववरमहल, काठमाडौंलाई पनि बोधार्थ दिएको छ ।

दाहालद्वारा प्रकाशित विज्ञप्तीमा कित्ताकाटसम्बन्धी उचित निर्देशन नभएमा वा नियमावलीमा भएको यो अस्पष्टतालाई नहटाएको खण्डमा मातहत कार्यालहरुले नियमावली अनुसार कित्ताकाटको सेवा प्राप्त गर्न चाहने सेवाग्राही जनताले सहज सेवा प्राप्त गर्नबाट बञ्चित हुनुपर्ने वा उक्त सेवा सम्बन्धमा अन्यौल सिर्जना हुने वा नियमसंगत रुपमा सेवा प्रवाह नगर्ने कार्य हुनसक्ने खतरा भएकाले सरकारको ध्यानाकर्षण गराइएको भनिएको छ ।

एसोसिएनले नियमावलीमा भएको प्रतिबन्धात्मक वाक्यको अपव्याख्या भएकाले सेवा प्रवाहमा समस्या भएको पनि जनाएको छ । एसोसिएसनले आफूहरुका साझा मुद्यामा पटकपटक सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएको

36 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal