फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

२०८३ असार ३१ गते, बुधबार

काठमाडौं । स्पेनले विश्वकप २०२६ को सेमिफाइनलमा बलियो दाबेदार फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भर्खरै सम्पन्न खेलमा स्पेनले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै फ्रान्सको तेस्रो विश्वकप उपाधि जित्ने सपना चकनाचुर बनायो।

अब स्पेनले उपाधिका लागि इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलको पहिलो हाफमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत स्पेनलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै जित सुनिश्चित गरे।

खेलको मध्यतिर साल्भाडोरका रेफ्री इभान बार्टनले पेनाल्टी दिएका थिए। फ्रान्सका लेफ्ट–ब्याक लुकास डिन्येले स्पेनका युवा विङ्गर लामिन यामलमाथि लापरबाहीपूर्ण ट्याकल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । ओयार्जाबलले कुनै गल्ती नगरी बललाई फ्रान्सका गोलकिपरको पहुँचबाहिर प्रहार गर्दै प्रतियोगितामा आफ्नो पाँचौं गोल गरे। योसँगै फ्रान्स पहिलो पटक यस विश्वकपमा पछि परेको थियो ।

79 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal