काठमाडौं। काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । बुद्धनगरस्थित आफ्नै निवासमा ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आत्मदाहको प्रयास गरेका हुन् । काठमाडौं परिसरका प्रहरी प्रवक्ता पवन भट्टराईका अनुसार शनिबार बिहान अन्दाजी सवा ६ बजेको समयमा राउतले घरको भान्सा कोठामा पुगेर आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याई आगो लगाएका थिए। […]
काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डिडिसी)मा व्यापक भ्रष्टाचार भएको पूर्व सञ्चालक समिति अध्यक्ष डा.वेदबहादुर क्षेत्रीले खुलासा गरेका छन् । शनिवार राजधानीको संवाद डबलीले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले डिडिसी धराशायीक हुनुमा कृषि मन्त्रालय नै मुख्य जिम्मेवार रहेकोसमेत आरोप लगाएका छन् । डिडिसीका पूर्व सञ्चालक समिति अध्यक्ष डा.क्षेत्रीले आ.ब.२०७४÷७५ सम्म नाफामा रहेको संस्थान अहिले डेढ […]
काठमाडौं । प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको केन्द्रमा छ । दुई दशकअघि ‘गौँथली’ नाममा डा. भोला रिजालले चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका […]
2020 Copyrights Reserved at dnfkhabar.com
Designed & Developed By Web House Nepal