देश / समाज

सबै

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

११ घण्टा अघि

काठमाडौ ।  न्यायलयको पुनसंरचना आवश्यकता बढदै गएको अधिवत्ता बिष्णु गिरीले बताएका छन् । राज्यका अन्य सेवाजस्तै न्याय पनि नागरिकको आधारभूत अधिकारसँग जोडिएको भएकाले अझै पनि धेरै नागरिकले न्याय प्राप्त गर्न भौगोलिक दूरी, आर्थिक भार, समयको अभाव तथा प्रशासनिक जटिलताका कारण कठिनाइ भोगिरहेका बताएका छन् । अधिवत्ता गिरीले न्यायपालिकाले आफ्नो सेवा संरचनालाई समयानुकूल बनाउँदै जनताको नजिक […]

अन्तराष्ट्रिय

सबै

सूचना-प्रविधि

सबै

बिजनेस

सबै

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

१ हप्ता अघि

लन्डन/काठमाडौँ –  नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था,  नेपाल डेभलपमेन्ट वाच (नेडेव),  ले आर्थिक वर्ष २०२६/२७ को नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गर्दछ, साथै सरकारलाई नीतिगत महत्त्वाकाङ्क्षा र कार्यान्वयन क्षमताबिचको ठूलो खाडल पूर्ण गर्न आग्रह गर्दछ। रू. २.१२ खर्बको यो बजेट नेपालको इतिहासमा सबैभन्दा ठूलो हो। […]

खेलकूद

सबै

मनोरञ्जन

सबै

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

५ दिन अघि

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई आफ्नो कथा बनाएको छ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो । कथाले यो सिनेमाको केन्द्रमा बुवा हुने संकेत गर्छ । […]

शिक्षा/स्वास्थ्य

सबै

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

५ दिन अघि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका […]

साहित्य

सबै

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal