अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
काठमाडौं । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालको सभाध्यक्षमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पौडेल, विशिष्ट अतिथिहरू लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, हातेमालो साहित्य संगमको अध्यक्ष सुनिल अधिकारी, प्रा. डा. गोपीन्द्र पौडेल , कृतिकार अर्जुन चन्द्रको उपस्थितिमा प्रमुख अतिथिज्यूबाट दीप प्रज्वलन गरेर कार्यक्रम अगाडि बढेको थियो ।
कार्यक्रम संचालकमा संस्थाका संस्थापक सदस्य पूर्ण बहादुर श्रेष्ठ …हृदयङ्कृतÚ हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित साहित्य अनुरागी आत्मीयमनहरूको स्वागत मन्तव्य संस्थाकी संस्थापक सदस्य सुभद्रा अधिकारीले गर्नु भएको थियो ।
लोकार्पणमा बाक्लो उपस्थित -लगभग ९० जना) माझ लोकार्पित कृतिलाई गहिरो अध्ययन गरेर निकै उत्कृष्ट तरिकाले प्रा।डा। भरत कुमार भट्टराईज्यूले समालोचना गर्नुभयो, जुन सम्झन लायक रहेको थियो ।
विजयध्वज थापा, सुनिल अधिकारी, प्रा.डा. गोपीन्द्र पौडेलका छोटो तर मनन योग्य शुभकामनाका शब्दले कार्यक्रम अघि बढिरहेको थियो । कृतिकार अर्जुन चन्द्रले पनि उपस्थित साहित्य अनुरागी सम्पूर्णमा दिल खोलेर कृतज्ञता व्यक्त गर्दै आफ्ना मनका कुरा राख्नु भएको थियो ।
उपस्थित साहित्यकार मध्येबाट बिच बिचमा सर्जकका लोकार्पित पुस्तकबाट मुक्तक वाचन पनि हुँदै गयो । मुक्तक वाचन गर्नु हुनेमा, मानन्धर अभागी, राजेशराज गड्तौला, मात्रिका घिमिरे, सुधिर थापा, शिला कुमारी खरेल, ज्ञानु दाहाल, उत्तम विचार, रियाज सिवाकोटी हुनुहुन्थ्यो ।
प्रमुख अतिथि ज्ञानुवाकर पौडेलसरको गहन अध्ययन गरेर सम्बन्धित पुस्तकका विषयमा दिइएका उदाहरणीय शब्दहरूले भविष्यमा केही सिक्न मिल्ने प्रेरणाका वाक्यहरू स्मरणीय थिए । कार्यक्रममा आमन्त्रित अतिथिहरू साथै कृतिकारलाई संस्थाका अध्यक्षले मायाको चिनो प्रदान गर्नु भयो ।
कार्यक्रमको कुशल संचालक, शुभकामना मन्तव्य दिनुहुने, संस्थाका सहयोगी सम्पूर्ण साथीहरूलाई धन्यवाद र आभार व्यक्त गर्दै २७ ओैँ कृति विमोचनमा उपस्थित सम्पूर्ण साहित्य अनुरागी प्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन भएको जानकारी मदन नेपालले गराउनु भयो ।
फोटोः लब खड्का
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





