विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
अंकध्वज मोते
काठमाडौं । इटालीको लिग्नानोमा आगामी अक्टोबर १४ देखि १८ तारिखसम्म आयोजना हुने ३३औँ SKDUN विश्व सोतोकान कराते च्याम्पियनसिप प्रतियोगितामा नेपालका कराते खेलाडी चित्रप्रसाद श्रेष्ठले सहभागिता जनाउने भएका छन् ।
श्रेष्ठले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ ८० केजी तौल समूहको कुमुते विधामा नेपालको प्रतिनिधित्व गर्नेछन् । विश्वका विभिन्न देशका खेलाडीहरूको सहभागिता रहने उक्त प्रतियोगितामा श्रेष्ठको सहभागिताले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत श्रेष्ठले आफ्नो खेलकौशल प्रदर्शन गर्दै नेपालको गौरव बढाउने लक्ष्य लिएका छन् ।
पत्रकार सम्मेलन गरी प्रतियोगितामा सहभागी खेलाडीलाइ सोतोकान कराते SKDUN डो संघको तर्फबाट सोतोकानका काठमाडौँ जिल्लाका अध्यक्ष कुमार नेपालीले सफलताको शुभकामना दिदै जित नेपालको नाममा आउने वाचा समेत गरेका थिए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





