दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काठमाडौं । गत १२ घण्टाको अवधिमा कैलाली, बर्दिया र दाङमा भारी वर्षा भएको छ । सबैभन्दा धेरै वर्षा कैलालीको बलियामा १००.४ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी बर्दियाको दौलतपुरमा ६८.२ र दाङको जलकुण्डीमा ७०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यसैगरी हिजो दिउँसो र राति काठमाडौं उपत्यकामा पनि वर्षा भएको थियो । काठमाडौंको बबरमहलमा १२ घण्टाको अवधिमा ३० मिलिमिटर वर्षा मापन भएको थियो ।

आज असोज २० गते पनि पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । महाशाखाले जारी गरेको बुलेटिनमा आज खासगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा वर्षारहिमपातको सम्भावना छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि आज मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

5 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal