बालेन शाह, राजेश हमाल, रवि लामिछाने, बिजय लामा र ज्ञानेन्द्र शाहिले देश हाक्ने कन्फर्म

२०७९ असार ७ गते, मंगलवार

नेपाली चलचित्र उद्योगका महानयक हुन् राजेश हमाल। राजेशकै समकालीन करिश्मा मानन्धरले दुई पटक राजनीतिक पार्टी प्रवेश गरिसकेकी छन्।

हमालको भने पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन्। हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा तरंगीत भएको छ। कलाकार हमालसँगै क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी थालेको बताइएको छ।

हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ। हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन्।

उनी स्वतन्त्र रुपमा राजनीतिमा आउने अथवा कुनै पार्टीको उम्मेदवार बन्ने भन्ने दोधारमा रहेका छन्। हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबर सार्वजनिक भएको छ।

त्यस्तै, अभियानत्ताबाट आफ्नो परिचय दिएका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातान्त्र पार्टी मा प्रवेश गरे पछि राप्रपामा नया अयाम आएको छ।

देश भरी बाट विभिन्न पार्टी परित्याग गरेर उनका समर्थकहरुको प्रवेश गर्ने ठुलो जन लहर चलेको देखिन्छ। हाल उनी राप्रपाको प्रबक्ता भै काम गरिरहेका छन्।

हिजो मात्रै ज्ञान बहादुर शाहिले संचारकर्म छोडी अब, आजीवन राजनितीमा लाग्ने प्रण गरेका रबि लामिछानेलाई बधाई दिएका थिए। र उनले भनेका थिए, राजनीतिमा स्वागत छ, भ्रष्टाचारमुक्त नेपाल हाम्रै पालामा मिलेर बनाउनुपर्छ।’

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal