बालेन शाह, राजेश हमाल, रवि लामिछाने, बिजय लामा र ज्ञानेन्द्र शाहिले देश हाक्ने कन्फर्म

नेपाली चलचित्र उद्योगका महानयक हुन् राजेश हमाल। राजेशकै समकालीन करिश्मा मानन्धरले दुई पटक राजनीतिक पार्टी प्रवेश गरिसकेकी छन्।
हमालको भने पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन्। हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा तरंगीत भएको छ। कलाकार हमालसँगै क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी थालेको बताइएको छ।
हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ। हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन्।
उनी स्वतन्त्र रुपमा राजनीतिमा आउने अथवा कुनै पार्टीको उम्मेदवार बन्ने भन्ने दोधारमा रहेका छन्। हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबर सार्वजनिक भएको छ।
त्यस्तै, अभियानत्ताबाट आफ्नो परिचय दिएका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातान्त्र पार्टी मा प्रवेश गरे पछि राप्रपामा नया अयाम आएको छ।
देश भरी बाट विभिन्न पार्टी परित्याग गरेर उनका समर्थकहरुको प्रवेश गर्ने ठुलो जन लहर चलेको देखिन्छ। हाल उनी राप्रपाको प्रबक्ता भै काम गरिरहेका छन्।
हिजो मात्रै ज्ञान बहादुर शाहिले संचारकर्म छोडी अब, आजीवन राजनितीमा लाग्ने प्रण गरेका रबि लामिछानेलाई बधाई दिएका थिए। र उनले भनेका थिए, राजनीतिमा स्वागत छ, भ्रष्टाचारमुक्त नेपाल हाम्रै पालामा मिलेर बनाउनुपर्छ।’
ताजा

मरेको श्रीमतिको लाससङ्ग लगनगाठो गरेपछी श्रीमानले छाति पिटदै रोएको दृश्यले…..
२०७९ असार १७ गते, शुक्रबार
मरेको श्रीमतिको लाससङ्ग लगनगाठो गरेपछी श्रीमानले छाति पिटदै रोएको दृश्यले…..
२०७९ असार १७ गते, शुक्रबार
हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध…..
२०७९ असार १७ गते, शुक्रबार
अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । यसरी आफै फलफुल खादै मजाले खेल खेल्दै मान्छे पनि चिन्छिन्।
२०७९ असार १७ गते, शुक्रबार
भाइरल अस्मिता जुरेलीमाथि दुर्व्यवहार, अपरिचित पुरुषले हिलोमा पछारेपछि विवाद…
२०७९ असार १७ गते, शुक्रबार
न्युयोर्कमा सांसद पदमा नेपाली मूलकी उम्मेदवार श्रेष्ठ विजयी
२०७९ असार १७ गते, शुक्रबार
काठमाडौँमा २ सय शौचालय थपिँदै
२०७९ असार १७ गते, शुक्रबार
काठमाडौंमा भिक्षा माग्न निषेध
२०७९ असार १७ गते, शुक्रबार
दिन रातकाे बर्षाका कारण पहिराेले घर भत्किँदा च्यापिएर चार महिने बालिकाको मृ,त्यु,दुईजना घा,इते….
२०७९ असार १६ गते, बिहीबार
बिहेमा रिवाज अनुसार दूध पिलाउदा खिचेको आमा छोराको भाइरल फोटोको बास्तबिकता यस्तो..भिडियो सहित॥
२०७९ असार १६ गते, बिहीबार
हर्क साम्पाङले एक महिनामा गरेको धरानको विकास ।
२०७९ असार १६ गते, बिहीबारलोकप्रिय

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार
मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …
२०७९ जेष्ठ ३० गते, सोमबारमुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..
२०७९ जेष्ठ ३० गते, सोमबारमौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार