सावधान जार को पानी पिउदै हुनुहुन्छ भने यि कुरा को ख्याल गर्नुहाेस्।

२०७९ असार ७ गते, मंगलवार

राजधानी लगायत देशभर पिउने पानीको अभावको मौका छोप्दै विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पानीको स्टिकर टाँसी अस्वास्थकर खानेपानी बिक्री वितरण गदै आएको पाईएको छ ।

विभिन्न कम्पनीबाट उत्पादन हुदै आएका पिउने पानीको नक्कली स्टिकर बनाएर गुणस्तहिन पानी जार र बोटलमा भरी खुला रुपमा बिक्री वितरण गर्नै आएको भन्दै कारबाहीका लागि उजुरी समेत परेसंगै अबैधधन्दा बाहिर आएको छ ।

अन्य कम्पनीको ब्रान्ड प्रयोग गरी पानीको जार बेच्ने डिआइ गाडीसहित २ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं महानगरपालीका वडा नं १४ कलंकीस्थित सडक खण्डबाट अन्य कम्पनीको ब्रान्ड प्रयोग गरिएका पानीको जारहरू सहित प्रहरुले नियन्त्रणमा लिएको हो ।

खुल्लमखुल्ला अरु कम्पनीको ब्रान्ड प्रयोग बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त, कालीमाटीबाट परिचालित प्रहरी टोलीले स्पार्कलंग स्प्रिङ्क्लर नामबाट बेचबिखन भई रहेका पानीको जार र डिआइ गाडीहरुसहित सर्लाहीको लालबन्दी ५ घर भई हाल कलङ्की बस्ने वर्ष २५ को आशिष कार्की र चितवन रत्ननगर १३ घर भई हाल १३ कालिमाटी बस्दै आएका वर्ष २६ को किरण श्रेष्ठ लाई प्रकाउ गरीएको हो ।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal