‘तिमीमात्रै छौ’ बजारमा

२०७८ चैत्र १४ गते, सोमबार

काठमाडौं । गायिका प्रीति कौरले नयाँगीत ‘तिमीमात्रै छौं’ ल्याएकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’ मा प्रीतिलाई बुलेट फ्लो (सुरेजनर सिंह विक्रम थापा) ले साथ दिएका छन् । बुलेट फ्लोकै अफिसियल युट्युब च्यालबाट सार्वजनिक भएको गीतमा संगीतबुलेट फ्लोकै छ। गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गरेका छन्।
रञ्जित कटुवालले निर्देशन गरेको गीतको भिडियोमा गायिका प्रीति र गायक बुलेट फ्लोलले नै अभियन गरेका छन्। विवेक दुलाले खिचेको भिडियो लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् । गायिका प्रीतिले दुई साता बीचमै दोस्रो गीत सर्वाजनिक गरेकी हुन् । उनले दुई साताअघि ‘के को शान’ गीत आफ्नै युट्युब च्यालनबाट बजारमा ल्याएकी थिइन् ।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal