‘तिमीमात्रै छौ’ बजारमा
२०७८ चैत्र १४ गते, सोमबार

काठमाडौं । गायिका प्रीति कौरले नयाँगीत ‘तिमीमात्रै छौं’ ल्याएकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’ मा प्रीतिलाई बुलेट फ्लो (सुरेजनर सिंह विक्रम थापा) ले साथ दिएका छन् । बुलेट फ्लोकै अफिसियल युट्युब च्यालबाट सार्वजनिक भएको गीतमा संगीतबुलेट फ्लोकै छ। गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गरेका छन्।
रञ्जित कटुवालले निर्देशन गरेको गीतको भिडियोमा गायिका प्रीति र गायक बुलेट फ्लोलले नै अभियन गरेका छन्। विवेक दुलाले खिचेको भिडियो लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् । गायिका प्रीतिले दुई साता बीचमै दोस्रो गीत सर्वाजनिक गरेकी हुन् । उनले दुई साताअघि ‘के को शान’ गीत आफ्नै युट्युब च्यालनबाट बजारमा ल्याएकी थिइन् ।
12 Views
ताजा

प्रधानमन्त्रीको गृहनगर डडेल्धुरा गन्यापधुरा–४ मा कांग्रेसको प्यानलै विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
प्रधानमन्त्रीको गृहनगर डडेल्धुरा गन्यापधुरा–४ मा कांग्रेसको प्यानलै विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रका मगर भारी मतले विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
बुढानिलकण्ठ १ मा एमालेको प्यानल नै विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
बर्दियाको गुलरियामा कांग्रेस दोब्बर मतले अगाडि
२०७९ बैशाख ३१ गते, शनिबार
शंकरापुरमा राप्रपाको सुरुवाती अग्रता
२०७९ बैशाख ३१ गते, शनिबार
दैलेखको नौमुले गाउँपालिका–१ मा काँग्रेसका थापा विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
सल्यानको कुमाख गाउँपालिका १ माओवादी केन्द्रको प्यानलै विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका लामा विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
गुल्मीको रेसुंगा २ र ३ मा कांग्रेसको प्यानलै विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
बुटवलमा काँग्रेस अघिअघि, राप्रपा पछिपछि
२०७९ बैशाख ३१ गते, शनिबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार