गहतराजले खोले सामाजिक एकता पार्टी
काठमाडौं । सिवी गहतराजले सामाजिक एकता पार्टी गठन गरेका छन् । यो पार्टीले फाल्गुण ५ गते बिहीबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
पार्टीका उपाध्यक्ष तुलसी प्रसाद श्रेष्ठले पार्टीले मान्यता पाइसकेपछि अब गति लिने बताए । ‘हिजोसम्म हामी पनि अलमलमा थियौं, अब तीव्र गतिमा अघि बढ्छौं’ उनले भने ‘हिजो विभिन्न पार्टीमा नेतृत्व गरेकाहरु अहिले यो पार्टीमा आउनुभएको छ, कसरी पार्टी चलाउने भन्ने समस्या छैन ।’ अध्यक्ष गहतराजले पार्टीको नामजस्तै काम पनि हुने बताए । ‘हाम्रो पार्टीले समाजमा एकता कायम गर्छ र सबैलाई समेटेर लान्छ’ अध्यक्ष गहतराजले भने ‘अबको निर्वाचनमा हामी पनि छौं है भनेर सबैतिर राम्रो उपस्थिति जनाउँछौं, अब केही दिनपछि पार्टीको आगामी बाटो क्लियर गर्छौं । फाल्गुण १० गते मंगलबार ११ बजे प्रज्ञा प्रतिष्ठानमा दलको औपचारिक घोषणा गरिने उपाध्यक्ष श्रेष्ठले जनाए । पार्टीले सम्पूर्णलाई उपस्थितिको लागि आग्रहसमेत गरेको छ ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





