गहतराजले खोले सामाजिक एकता पार्टी

काठमाडौं । सिवी गहतराजले सामाजिक एकता पार्टी गठन गरेका छन् । यो पार्टीले फाल्गुण ५ गते बिहीबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
पार्टीका उपाध्यक्ष तुलसी प्रसाद श्रेष्ठले पार्टीले मान्यता पाइसकेपछि अब गति लिने बताए । ‘हिजोसम्म हामी पनि अलमलमा थियौं, अब तीव्र गतिमा अघि बढ्छौं’ उनले भने ‘हिजो विभिन्न पार्टीमा नेतृत्व गरेकाहरु अहिले यो पार्टीमा आउनुभएको छ, कसरी पार्टी चलाउने भन्ने समस्या छैन ।’ अध्यक्ष गहतराजले पार्टीको नामजस्तै काम पनि हुने बताए । ‘हाम्रो पार्टीले समाजमा एकता कायम गर्छ र सबैलाई समेटेर लान्छ’ अध्यक्ष गहतराजले भने ‘अबको निर्वाचनमा हामी पनि छौं है भनेर सबैतिर राम्रो उपस्थिति जनाउँछौं, अब केही दिनपछि पार्टीको आगामी बाटो क्लियर गर्छौं । फाल्गुण १० गते मंगलबार ११ बजे प्रज्ञा प्रतिष्ठानमा दलको औपचारिक घोषणा गरिने उपाध्यक्ष श्रेष्ठले जनाए । पार्टीले सम्पूर्णलाई उपस्थितिको लागि आग्रहसमेत गरेको छ ।
ताजा

रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवार
चितवनको माडी–१ को वडाध्यक्षमा राप्रपाका लामा निर्वाचित
२०७९ जेष्ठ १ गते, आईतवार
टीकापुर– ५ मा रेशम चौधरीको प्यानलै विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
जनकपुरमा कांग्रेसका बागी मनोज साहको ७ गुणा बढी मत
२०७९ जेष्ठ १ गते, आईतवार
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ मा राप्रपाको प्यानलै विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
मतान्तर बढाउँदै बालेन शाह, पछ्याउँदै स्थापित
२०७९ जेष्ठ १ गते, आईतवार
जनकपुरधाम–१ मा काँग्रेसको पुरै प्यानल विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
आजदेखि सातामा दुई दिन बिदा
२०७९ जेष्ठ १ गते, आईतवार
भरतपुरमा रेणुलाई पछयाउँदै सुवेदी
२०७९ बैशाख ३१ गते, शनिबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार