उपत्यकामा मापसे चेकिङ बन्द

२०७८ माघ १० गते, सोमबार

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन ‘मापसे’ परीक्षण रोकिएको छ । कोरोना संक्रमण थप जोखिम बढ्नसक्ने भन्दै तत्कालका लागि मापसे परीक्षण रोकिएको हो ।

यसअघि पनि कोरोना लहरमा मापसे चेकिङ रोकिएको थियो । महाशाखाले दैनिक दर्जनौं स्थानमा मापसे चेकिङ गर्दै आएको थियो । पछिल्लो समय उपत्यकामा संक्रमण बढ्दै गएको छ । उपत्यकामा कार्यरत ७० भन्दाबढी ट्राफिक प्रहरीमा समेत कोरोना संक्रमण देखिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

“मापसे जाँचै नगर्ने भन्ने होइन । जोखिम बढेकाले पहिलेजस्तो हुँदैन । सुरक्षा जोखिम देखिएमा भने जाँच हुन्छ । आम नागरिक आफैं पनि जिम्मेवार हुन जरुरी छ ।”

महाशाखाले पछिल्लो समय यातायतमा लागु भएको जोर–बिजोर प्रणालीमा पनि निगरानी गरिरहेको छ । नियम उल्ङ्घन गर्नेलाई जरिबानाभन्दा पनि सम्झाई बुझाई छाड्ने गरेको उनले बताए ।

प्रशासनले तोकेका सवारी साधन भने निर्वाध रुपमा सञ्चालन भइरहेको एसएसपी जोशीको भनाइ छ ।

244 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal