उपत्यकामा मापसे चेकिङ बन्द
काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन ‘मापसे’ परीक्षण रोकिएको छ । कोरोना संक्रमण थप जोखिम बढ्नसक्ने भन्दै तत्कालका लागि मापसे परीक्षण रोकिएको हो ।
यसअघि पनि कोरोना लहरमा मापसे चेकिङ रोकिएको थियो । महाशाखाले दैनिक दर्जनौं स्थानमा मापसे चेकिङ गर्दै आएको थियो । पछिल्लो समय उपत्यकामा संक्रमण बढ्दै गएको छ । उपत्यकामा कार्यरत ७० भन्दाबढी ट्राफिक प्रहरीमा समेत कोरोना संक्रमण देखिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
“मापसे जाँचै नगर्ने भन्ने होइन । जोखिम बढेकाले पहिलेजस्तो हुँदैन । सुरक्षा जोखिम देखिएमा भने जाँच हुन्छ । आम नागरिक आफैं पनि जिम्मेवार हुन जरुरी छ ।”
महाशाखाले पछिल्लो समय यातायतमा लागु भएको जोर–बिजोर प्रणालीमा पनि निगरानी गरिरहेको छ । नियम उल्ङ्घन गर्नेलाई जरिबानाभन्दा पनि सम्झाई बुझाई छाड्ने गरेको उनले बताए ।
प्रशासनले तोकेका सवारी साधन भने निर्वाध रुपमा सञ्चालन भइरहेको एसएसपी जोशीको भनाइ छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





