ज्ञानेन्द्रलाई किन धम्क्याए देउवाले ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा आउन धम्क्याएका छन् । देउवाको यो धम्कीलाई राजनीतिमा निकै महत्वका साथ हेरिएको छ ।
राजतन्त्रवादीहरु राजा नै आउनुपर्छ भनेर सडकमा संघर्ष गर्दै गरेको बेला देउवाले दिएको यो चुनौती कम अर्थपूर्ण छैन । ज्ञानेन्द्रले पार्टी नै दर्ता गरेर निर्वाचनमा भाग लिए भने उनको पक्षमा सोचेभन्दा बढी मत नआउला भन्न सकिँदैन । पछिल्लो समयमा गणतन्त्र कमजोर भएको र जनताको आशामाथि प्रहार भएकाले पनि राजावादीहरु बलियो बन्दै गएका छन् । कांग्रेस, एमाले र माओवादीको शासन व्यवहोरेर दिक्क भएका जनताले अब कुनै विकल्प खोजेका छन् त्यो राजसंस्था नहोला भन्न सकिँदैन । राजसंस्थाको पनि शासनकालमा कतिपय कमजोरी होलान् तर अहिले जनताले ती सबै बिर्सिएका छन् । दलहरुको फोस्रो आश्वासनका कारण हैरान भएका जनताले त्यही रिसमा राजावादीको पार्टीलाई मतदान गर्दैनन् भन्ने आधार छैन । ज्ञानेन्द्र भ्रमणको क्रममा जहाँ पुगेका छन् उनको पक्षमा राम्रो लहर चलेकाले पनि त्यो पक्ष आशावादी बनेको छ ।
नेकपा एमालेका नेता मदनकुरमार भण्डारीले पनि कुनै समय तत्कालीन राजा बिरेन्द्रलाई श्रीपेच खोलेर आफूसँग निर्वाचन लड्न आउ भनेका थिए । त्यतिबेला राजाको पक्षमा माहौल राम्रो भएका बेला नै भण्डारीले यस्तो चुनौती दिएका थिए । यो समयमा राजसंस्था कि गणतन्त्र ठिक भनेर जनताले छान्ने बेला भएको छ ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





