ज्ञानेन्द्रलाई किन धम्क्याए देउवाले ?

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा आउन धम्क्याएका छन् । देउवाको यो धम्कीलाई राजनीतिमा निकै महत्वका साथ हेरिएको छ ।
राजतन्त्रवादीहरु राजा नै आउनुपर्छ भनेर सडकमा संघर्ष गर्दै गरेको बेला देउवाले दिएको यो चुनौती कम अर्थपूर्ण छैन । ज्ञानेन्द्रले पार्टी नै दर्ता गरेर निर्वाचनमा भाग लिए भने उनको पक्षमा सोचेभन्दा बढी मत नआउला भन्न सकिँदैन । पछिल्लो समयमा गणतन्त्र कमजोर भएको र जनताको आशामाथि प्रहार भएकाले पनि राजावादीहरु बलियो बन्दै गएका छन् । कांग्रेस, एमाले र माओवादीको शासन व्यवहोरेर दिक्क भएका जनताले अब कुनै विकल्प खोजेका छन् त्यो राजसंस्था नहोला भन्न सकिँदैन । राजसंस्थाको पनि शासनकालमा कतिपय कमजोरी होलान् तर अहिले जनताले ती सबै बिर्सिएका छन् । दलहरुको फोस्रो आश्वासनका कारण हैरान भएका जनताले त्यही रिसमा राजावादीको पार्टीलाई मतदान गर्दैनन् भन्ने आधार छैन । ज्ञानेन्द्र भ्रमणको क्रममा जहाँ पुगेका छन् उनको पक्षमा राम्रो लहर चलेकाले पनि त्यो पक्ष आशावादी बनेको छ ।
नेकपा एमालेका नेता मदनकुरमार भण्डारीले पनि कुनै समय तत्कालीन राजा बिरेन्द्रलाई श्रीपेच खोलेर आफूसँग निर्वाचन लड्न आउ भनेका थिए । त्यतिबेला राजाको पक्षमा माहौल राम्रो भएका बेला नै भण्डारीले यस्तो चुनौती दिएका थिए । यो समयमा राजसंस्था कि गणतन्त्र ठिक भनेर जनताले छान्ने बेला भएको छ ।

119 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal