गैरआवासीय नेपालीलाई नागरिकताको विषय मैले थालें, पुरा गरेरै छोड्छुः डा केशव पौडेल
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव उम्मेदवार डा. केशव पौडेलले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय आफूले विगतमा उठाएको भन्दै अब नेतृत्वमा पुगेमा त्यसलाई पुरा गरेर छाड्ने बताएका छन् ।
महाधिवेशनका क्रममा राजधानीमा रहेका उनले आफ्नो उम्मेदवारीका विषयमा एनआरएनए अगुुवाहरुसँग छलफललाई तीव्रता दिइरहेका छन् । उनले आफ्नो र टिमको पहिलो प्राथमिकता नै गैरआवासीय नेपालीलाई पनि नागरिकता दिलाएर अपनत्व बढाउने उद्देश्य पुरा गर्ने बताए । ‘हामीले नै उठाएको विषय निकै मेहनतपछि संविधानमा पार्ने काम भयो,’ उनले भने‘अब हामी नै पुरा गरेर छाड्छौं ।’
विदेशमा रहेका नेपालीले मूलुकका लागि धेरै श्रम र सीप लगानी गरे पनि नागरिकता नहुँदा अपहेलित महसुस गरेको भन्दै उनले नागरिकता प्राप्त भएमा भावनात्मक अपनत्व बढ्ने बताए । ‘त्यसो भएमा देशमा लगानी, श्रम र सीप अझ धेरै भित्र्याउन सकिन्छ,’ उनले भने
डा. पौडेलले नागरिताको विषय युरोप र अमेरिकाका नागरिकका लागि बढी प्राथमिकताको विषय रहेको भन्दै आफू विगतमा अमेरिकाको अध्यक्ष रहँदा निकै मेहनत गरेर संविधानमा पार्न सकेको बताए । ‘तर पछिको नेतृत्वले यसलाई प्राथमिकता दिन सकेन,’ उनले भने,‘उहाँहरुको प्राथमिकता कसरी सत्ता हत्याउने, चुनाव जित्ने र नेतृत्वमा जाने भन्ने रह्यो ।’
कुलजीको एजेण्डा मेरो पनि एजेण्डा
एनआरएनएमा पारदर्शितासँगै मध्यपूर्व र मलेसियाका नेपाली श्रमिकसँगै जापान र अष्ट्रेलियाका नेपाली विद्यार्थीको समस्या समेत आफूहरुको प्राथमिकता रहेको भन्दै उनले कुल आचार्यको टिमबाट महासचिव चुनाव लड्ने भएकाले टिमको एजेण्डा आफ्नो पनि रहने बताए ।
‘एनआरएनए सबैको बन्न सकेन हामी बनाउछौं’
एनआरएनएका तत्कालीन अध्यक्ष शेष घलेको पालामा भवन बनेको भए पनि अहिले यसलाई सबैले अपनत्व लिन नसकेको भन्दै उनले आफूहरुले त्यसमा सबै मूलुकको अपनत्व रहने बनाउने बताए । ‘त्यहाँ सबै मूलुकका लागि कोठा र परेका विषय हेर्ने ठाउँ बनाउन सकिन्छ,’ उनले भने,‘हामी त्यो वातावरण बनाउँछौं, जुन अहिलेको नेतृत्वले सकेन ।’
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





