NRNA मलेसियाको जोहोर राज्य समितिको तेस्रो अधिबेशन सप्पन्न

२०७८ असार १३ गते, आईतवार

रमेश मल्ल
मलेसिया । नेपालीका नेपाली मुल नारा लाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय समिति जोहोरबारुले आफ्नो तेस्रो अधिबेशन सम्पन्न गरेको छ । आज सम्पन्न उक्त अधिबेशन भर्चुअल माध्यममार्फत गरिएको हो ।
अधिबेशनको उत्घाट्न नेपाली राजदुतावास मलेसिया का द्वतिय सचिब प्रेम बहादुर बुढा थापाको प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रम १९–२१ का अध्यक्ष तथा अधिबेशन सयोजक मिम्म बहादुर गुरुङले अधिबेशनको लोगो रिभिल गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।
मलेसियाको एक मात्र क्षेत्रीय साखा जोहोरबारुको भर्खरै सम्पन्न तेस्रो अधिबेशन ले सर्बसहमतिबाट हरि बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जस्मा वरिष्ट उपाध्यक्ष मा बेदना श्रेष्ठ, उपाध्यक्षमा युवराज ज्योती सचिबमा राज बहादुर साउँद, सहसचिबमा बिंदु दर्लामी मगर, कोषाध्यक्षमा रेश्मा कला राई, युवा संयोजकमा छविलाल गिरी सहित सदस्यहरु विवस ओली,हिमाल थापा मगर, शैलेश सौगात, रीमा गुरुङ,गङ्गा चाम्लिङ्ग राई,सुनिता शाह ,उर्मिला राई,तिलक बहादुर श्रेष्ठ ,उषा केसी र धुर्ब देब लामिछाने सहित १९ सदस्य कार्य समिति सर्बसहमतीमा चयन गरेको निर्वाचन समिति संयोजक नारायण अधिकारीले जानकारी दिए।
कार्यक्रम मा एसिया प्यासिफिक क्षेत्र का उप सयोजक खगेन्द्र न्योपाने लगाएत NRNA राष्ट्रिय समन्वय समिती मलेसिया का पदाधिकारीहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम मा बरिस्ठ उपाध्यक्ष बेदना श्रेष्ठ ले स्वागत मन्तव्य अनि रेश्मा राई ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने नवनियुक्त अध्यक्ष हरि बस्नेतले आफ्नो कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal