NRNA मलेसियाको जोहोर राज्य समितिको तेस्रो अधिबेशन सप्पन्न

२०७८ असार १३ गते, आईतवार

रमेश मल्ल
मलेसिया । नेपालीका नेपाली मुल नारा लाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय समिति जोहोरबारुले आफ्नो तेस्रो अधिबेशन सम्पन्न गरेको छ । आज सम्पन्न उक्त अधिबेशन भर्चुअल माध्यममार्फत गरिएको हो ।
अधिबेशनको उत्घाट्न नेपाली राजदुतावास मलेसिया का द्वतिय सचिब प्रेम बहादुर बुढा थापाको प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रम १९–२१ का अध्यक्ष तथा अधिबेशन सयोजक मिम्म बहादुर गुरुङले अधिबेशनको लोगो रिभिल गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।
मलेसियाको एक मात्र क्षेत्रीय साखा जोहोरबारुको भर्खरै सम्पन्न तेस्रो अधिबेशन ले सर्बसहमतिबाट हरि बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जस्मा वरिष्ट उपाध्यक्ष मा बेदना श्रेष्ठ, उपाध्यक्षमा युवराज ज्योती सचिबमा राज बहादुर साउँद, सहसचिबमा बिंदु दर्लामी मगर, कोषाध्यक्षमा रेश्मा कला राई, युवा संयोजकमा छविलाल गिरी सहित सदस्यहरु विवस ओली,हिमाल थापा मगर, शैलेश सौगात, रीमा गुरुङ,गङ्गा चाम्लिङ्ग राई,सुनिता शाह ,उर्मिला राई,तिलक बहादुर श्रेष्ठ ,उषा केसी र धुर्ब देब लामिछाने सहित १९ सदस्य कार्य समिति सर्बसहमतीमा चयन गरेको निर्वाचन समिति संयोजक नारायण अधिकारीले जानकारी दिए।
कार्यक्रम मा एसिया प्यासिफिक क्षेत्र का उप सयोजक खगेन्द्र न्योपाने लगाएत NRNA राष्ट्रिय समन्वय समिती मलेसिया का पदाधिकारीहरु को उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम मा बरिस्ठ उपाध्यक्ष बेदना श्रेष्ठ ले स्वागत मन्तव्य अनि रेश्मा राई ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने नवनियुक्त अध्यक्ष हरि बस्नेतले आफ्नो कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

192 Views

ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

२०८१ चैत्र ३ गते, आईतवार

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष

२०८१ फाल्गुन २६ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal