‘यति चोखो यती मिठो’ कभर गीत सार्वजनिक

२०७८ असार १३ गते, आईतवार

काठमाडौं । स्व. नारायण गोपालको स्वर र गोपाल योन्जनको संगित तथा शब्दमा रहेकोे बहुचर्चित गीत ‘यति चोखो यती मिठो’ गीतलाई रमेश क्षेत्रीले कभर गितको रुपमा बजारमा ल्याएका हुन् ।
बिनोद रसाईलीको एरेन्जमा तयार भएकोे गितमा रमेश क्षेत्रीको स्वर तथा अभिनय रहेको छ ।

श्रीमान श्रीमतीमा् माया तथा प्रेमी प्रेमिका बिचको चोखो सम्बन्ध नमुनाको रुपमा भिडियोमा देखाईको छ । फणिन्द्र भण्डारीको छायांकन तथा सम्पादनमा तयार भएको उक्त गितको भिडियो निर्देशन भने लक्स्मण डुम्रे ले गरेका हुन् ।

रमेश क्षेत्री यूटुब च्यानल मार्फत बिश्व बजारमा आयको यस गितले अग्रज प्रतिको सम्मानमा कभर गितको रुपमा ल्याएको क्षेत्री बताए ।

727 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal