लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ द्वारा गोरखामा सहयोग

२०७८ जेष्ठ १७ गते, सोमबार

काठमाण्डौ ,जेष्ठ १७ लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ द्वारा गोरखा जिल्लाको आँपपिपल सामुदायिक अस्पताल , पालुङटार नगरपालिका स्वास्थ्य महाशाखा , बडडाँडा स्वास्थ चौकी लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
बिश्वक ठूलो सेवा मुलक संस्था लायन्स ले बिपदको बेलामा सहयोग गदै आएको मा आज पनि अस्पताल का अध्यक्ष एवंं पालुङटार नगरपालिका का मेयर दिपकबाबु कँडेल, उपमेयर पम्फा बसेल, अस्पतालका प्रशासकिय प्रमुख बाबुराम गिरी , स्थानीय समाजसेवी अशोक देवकोटा , बडडाँडा स्वास्थ्य चौकी प्रमुख सुनिलजङ्ग ठकुरी लगाएतको उपस्थितिमा पिपिई ,पन्जा माक्स,स्यानिटाइजर अक्सिमिटर,तथा २ थान कम्प्यूटर,करिब १,५०,०००। बराबरको सामग्री हस्तान्तरण गरीएको थियो ।
लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, रिजन चियर पर्सन तिलक प्रसाद तिवारी तथा क्लस्टर प्रमुख ऋषि गिरीको उपस्थिति रहेको उक्त कार्यक्रम मा क्लस्टर प्रमुख ऋषि गिरीले डिष्ट्रिक्ट गभर्नर मन बहादुर रोका , अर्थ संकलन समिति संयोजक मोहन बाबु खड्का लगायत सदस्यहरु , सल्लाहकारहरु प्रती हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै अस्पताल का अध्यक्ष एवंं पालुङटार नगरपालिका का मेयर दिपकबाबु कँडेलले लायन्स कलबले यसरी सहयोग गरेकोमा धन्यबाद दिदै लिईएका यि सामाग्री ले कोभिड परास्त गर्न सहयोग मिल्ने बताउनु भयो ।

389 Views

One thought on “लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ द्वारा गोरखामा सहयोग”

  1. समाचार सम्प्रेषणको लागि धेरै धेरै धन्यवाद DNF TV परिवारलाई 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal