लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ द्वारा गोरखामा सहयोग

२०७८ जेष्ठ १७ गते, सोमबार

काठमाण्डौ ,जेष्ठ १७ लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ द्वारा गोरखा जिल्लाको आँपपिपल सामुदायिक अस्पताल , पालुङटार नगरपालिका स्वास्थ्य महाशाखा , बडडाँडा स्वास्थ चौकी लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
बिश्वक ठूलो सेवा मुलक संस्था लायन्स ले बिपदको बेलामा सहयोग गदै आएको मा आज पनि अस्पताल का अध्यक्ष एवंं पालुङटार नगरपालिका का मेयर दिपकबाबु कँडेल, उपमेयर पम्फा बसेल, अस्पतालका प्रशासकिय प्रमुख बाबुराम गिरी , स्थानीय समाजसेवी अशोक देवकोटा , बडडाँडा स्वास्थ्य चौकी प्रमुख सुनिलजङ्ग ठकुरी लगाएतको उपस्थितिमा पिपिई ,पन्जा माक्स,स्यानिटाइजर अक्सिमिटर,तथा २ थान कम्प्यूटर,करिब १,५०,०००। बराबरको सामग्री हस्तान्तरण गरीएको थियो ।
लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, रिजन चियर पर्सन तिलक प्रसाद तिवारी तथा क्लस्टर प्रमुख ऋषि गिरीको उपस्थिति रहेको उक्त कार्यक्रम मा क्लस्टर प्रमुख ऋषि गिरीले डिष्ट्रिक्ट गभर्नर मन बहादुर रोका , अर्थ संकलन समिति संयोजक मोहन बाबु खड्का लगायत सदस्यहरु , सल्लाहकारहरु प्रती हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै अस्पताल का अध्यक्ष एवंं पालुङटार नगरपालिका का मेयर दिपकबाबु कँडेलले लायन्स कलबले यसरी सहयोग गरेकोमा धन्यबाद दिदै लिईएका यि सामाग्री ले कोभिड परास्त गर्न सहयोग मिल्ने बताउनु भयो ।

379 Views

One thought on “लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ द्वारा गोरखामा सहयोग

  1. समाचार सम्प्रेषणको लागि धेरै धेरै धन्यवाद DNF TV परिवारलाई 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal