फुलाराको “म मरे भने त यो शहरको डेरामा…” सार्वजनिक

२०७८ जेष्ठ ९ गते, आईतवार

काठमाडौ÷ लेखनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाएका युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा…’ हालै सार्वजनिक भएको छ । गीतकार फुलाराको आफ्नै आधिकारिक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेट्वर्क मार्फत सार्वजनिक गरिएको हो । यसमा बाबुल गिरीको स्वर र संगीत संयोजन रहेको गीतको भिडियो फुलारा लिट्रेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण भरिएको हो ।
गीतकार फुलाराको यस अघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौ.., कोरोना कहर विशेष“ र ‘कस्तो भाइरस आयो..’ जस्ता कारुणीक गीतहरु सार्वजनिक भइसकेका छन् । युवा गीतकार फुलाराका अनुसार अहिलेको बिषम परिस्थिति र बिश्वभरी आक्रान्त भई फैलिएको कोभिड–१९ महामारीको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक बाहिर सपनाको संसार सजाउन हिंडेका युवापिढी जो शहरका डेरामा बसी कठोर जीवन भोगिरहेका छन् त्यस्तो जनजीवनलाई लक्षित गरि गीत मार्फत उजागर गरिएको छ ।

293 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal