लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१ नेपाल द्वारा र्हाइ फ्लो अक्सिजन मेसिन बितरण

२०७८ बैशाख २८ गते, मंगलवार

काठमाण्डौ
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१ नेपाल द्वारा २ थान र्हाइ फ्लो अक्सिजन मेसिन जनमैत्री अस्पताल, बालाजु, काठमाडौंमा बितरण गरेको छ। डिस्ट्रिक को सर्बोच्च लिडर आदरणीय डिस्ट्रिक गभर्नर लायन मन बहादुर रोका ज्युले आब्हान गरे अनुरुप लायन अग्रज, लिडर , कार्यक्रमका संयोजक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१नेपालका डिपार्टमेन्ट चिफ ,लायन्स क्लब नयाबजारका सस्थापक अध्यक्ष हसन कुमार गोपालिको पहलमा लायन्स क्लब तथा लायन मित्रहरूबाट प्राप्त भएको सहयोग रकमबाट बागमती क्षेत्रको लागि २ थान र्हाइ फ्लो अक्सिजन मेसिन जनमैत्री अस्पताल, बालाजु, काठमाडौंमा आदरणीय आइडी इन्डोर्शी लायन बालकृष्ण बुर्लाकोटी को प्रमुख आतिथ्यमा तथा कोभिड को संक्रमणको कारण अन्य लायन लिडरहरुको कम उपस्थितिमा डिष्टिक्ट गभर्नर लायन मन बहादुर रोका ज्युले हस्पिटल प्रसासनलाइ हस्तान्तरण गर्नुभयो र उँहाहरुले आजैबाट यो मेसिन तत्कालिन रुपमा कोभिडका बिरामिहरुको लागि अक्सिजन दिन प्रयोग गरिने र अत्यन्तै उपयोगी भएको र यो मेसिन प्रदान गर्नुभएकोमा लायन्स क्लब डिष्टिक्ट परिवार तथा सम्पुर्ण दाताहरुलाई
हार्दिक आभार प्रकट गर्नुभएको छ साथै आज बागमति क्षेत्रमा २ थान र्हाइ फ्लो अक्सिजन मेसिन बितरण सगै आबश्यकता अनुसार गण्डकि त धौलागिरि क्षेत्रमा पनि स्वास्थ्य सामाग्री बितरण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारि गराउन भएको छ।सामाजिक क्षेत्रमा आफनो बेग्लै पहिचान बनाएको सस्थाले हाल नेपालमा कोभिड १९ को महामारि बढे सगै अक्सिजनको अभावलाइ केहि सहज गर्ने उद्धेश्यले अक्सिजन बितरण गरिएको यस कार्यक्रमका संयोजक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ब्१ नेपालका डिपार्टमेन्ट चिफ हसन कुमार गोपालिले बताउनु भएको छ।

742 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal