लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१ नेपाल द्वारा र्हाइ फ्लो अक्सिजन मेसिन बितरण

काठमाण्डौ
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१ नेपाल द्वारा २ थान र्हाइ फ्लो अक्सिजन मेसिन जनमैत्री अस्पताल, बालाजु, काठमाडौंमा बितरण गरेको छ। डिस्ट्रिक को सर्बोच्च लिडर आदरणीय डिस्ट्रिक गभर्नर लायन मन बहादुर रोका ज्युले आब्हान गरे अनुरुप लायन अग्रज, लिडर , कार्यक्रमका संयोजक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि१नेपालका डिपार्टमेन्ट चिफ ,लायन्स क्लब नयाबजारका सस्थापक अध्यक्ष हसन कुमार गोपालिको पहलमा लायन्स क्लब तथा लायन मित्रहरूबाट प्राप्त भएको सहयोग रकमबाट बागमती क्षेत्रको लागि २ थान र्हाइ फ्लो अक्सिजन मेसिन जनमैत्री अस्पताल, बालाजु, काठमाडौंमा आदरणीय आइडी इन्डोर्शी लायन बालकृष्ण बुर्लाकोटी को प्रमुख आतिथ्यमा तथा कोभिड को संक्रमणको कारण अन्य लायन लिडरहरुको कम उपस्थितिमा डिष्टिक्ट गभर्नर लायन मन बहादुर रोका ज्युले हस्पिटल प्रसासनलाइ हस्तान्तरण गर्नुभयो र उँहाहरुले आजैबाट यो मेसिन तत्कालिन रुपमा कोभिडका बिरामिहरुको लागि अक्सिजन दिन प्रयोग गरिने र अत्यन्तै उपयोगी भएको र यो मेसिन प्रदान गर्नुभएकोमा लायन्स क्लब डिष्टिक्ट परिवार तथा सम्पुर्ण दाताहरुलाई
हार्दिक आभार प्रकट गर्नुभएको छ साथै आज बागमति क्षेत्रमा २ थान र्हाइ फ्लो अक्सिजन मेसिन बितरण सगै आबश्यकता अनुसार गण्डकि त धौलागिरि क्षेत्रमा पनि स्वास्थ्य सामाग्री बितरण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारि गराउन भएको छ।सामाजिक क्षेत्रमा आफनो बेग्लै पहिचान बनाएको सस्थाले हाल नेपालमा कोभिड १९ को महामारि बढे सगै अक्सिजनको अभावलाइ केहि सहज गर्ने उद्धेश्यले अक्सिजन बितरण गरिएको यस कार्यक्रमका संयोजक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ब्१ नेपालका डिपार्टमेन्ट चिफ हसन कुमार गोपालिले बताउनु भएको छ।
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार