रहेनन् बागमति प्रदेश सांसद चौलागाइ

२०७८ बैशाख २९ गते, बुधबार

काठमाण्डौ

नेकपा एमालेका नेता एवंम सांसद पशुपति चौलागाइको कोरोना सक््रमणका कारण गएराति निधन भएको छ । यसबारेमा थप जानकारी दिदै पूर्वमन्त्री तथा स्व. चौलागाइका सहयोद्दा आन्नद प्रसाद पोखरेल सामाजिक सञ्जालमा लेख्नुहुन्छः

मेरो परिवारमा कोरना संक्रमणको ख़बर थाहा पाए पछि टेलिफोन सम्बाद भयो ।चिसो लागेको छ रुघा पनि छ १तुरुन्त पिसिआर गर्न भने ।भोलीनै पेजेटीभ रहेछ भनु भयो । हस्पिटल जान भने धुलिखेल र मनमोहन रोजनु पर्ने भयो मैले धुलिखेल भने तर मनमोहन जाने निर्णय गरेऊ । नियमित संबाद भयो । २४ गते शुक्रवार , यसतो मेसेज पछाऊनु भयो “नमस्ते १
अलि जटिल पो भयो ज्वरो १०२ अक्सीजनको लेवल ९२ भन्दा वढेन प्रेसर त झन् ८०र५० मा झरयो शरीरको दुखाई अति वढ्यो शरीर यति शिथिल छ की सामान्न्य गतिविधि गर्न पनि नसकिने कान बन्द होला जस्तो आंखामा पनि समस्या हेरौं डाक्टरहरू लागी रहनु भएको छ सुधार होला “१ मैले ह्यामस वा नर्भिक जाऊँ भने भोली सम्म हेरौ भन्नु भयो । डक्टरले राम्रो मेहनत गरेका छन । तर आज यस्तो बज्रपात । कसरि पत्याऊ कसरि बिशावस गरौ १ तर पनि पत्याऊन बाध्य छु ।
कम्न्युस्ट आन्दोलन र दोलखाली जनताको आस्था र निष्ठाको एउटा धरोहर मेरो सहयोद्धा कमरेड पशुपतिलाई आज गुमाएको क्षीण । अत्यन्तै पीडाबोध भएको छ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य, संबिधान सभा सदस्य , दोलखा प्रदेशसभा(ख कासदस्य कमरेड पशुपती चौलागाईं हामी माझ रहनुभएन ।

335 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal