जुम्लाबाट उम्मेदवार बनेका मनऋषि धिताल भन्छन्ः जनताले मलाई जिताउछन्    

२०८२ माघ १९ गते, सोमबार

काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार मनऋषि धितालले जुम्ली जनताले आफूलाई जिताउने विश्वास बढेको बताएका छन् । आइतबार राजधानीको संवाद डबलीमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै धितालले बास्तविक र परिपक्व उम्मेदवारको खाँचो रहेकोले आफूलाई भोट हाल्नेसमेत दाबी गरेका छन् ।

प्रगतिशील लोकतान्त्री पार्टीका केन्द्रीय सदस्य रहेका धितालले जनताले पुरानै ढर्रा र आडम्बरले जुम्ली जनता आजित भएकोले नयाँलाई जिताउने विश्वास रहेको बताए । धितालले पुराना दल र प्रमुख नेताहरुले आफूलाई रुपान्तरण गर्न नखोज्दा जेनजी विद्रोह भएको र त्यसपछि पनि नसुध्रिएको जनताउँदै आफूले पनि नयाँबाटो रोजेको जनाए । “आस्तालाई नभई दासतालाई केन्द्रमा राखेर पुराना पार्टीहरुले नेतालाई देउता बनाउँदाको परिणाम आज जनतातको बलिदान खेर गएको छ, त्यसलाई तोड्न मेरो उम्मेदवारी हो” धितालले भने ।
धितालले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भएको र जुम्ली जनताले पनि त्यही महसुस गरेकाले जुम्लामा सोही अनुसार उम्मेदवारी दिएको बताए ।

धितालले जुम्लाको ऐतिहासिक तथा गौरवशाली इतिहासलाई पुर्नजीवित गर्न, जुम्लाको विकासका लागि नीतिगत सेवा गर्न, शिक्षा–स्वास्थ्य तथा सञ्चारको क्षेत्रलगायताका आधारभूत क्षेत्रको विकास गर्न, जुम्लाको पर्यटन तथा कृषि क्षेत्रमा क्रान्तिका अधार तयार गर्न, पूर्वाधार विकासलाई योजनाबद्ध बनाउनलगायतका चुनावी प्रतिबद्धता जाहेर गरेका छन् ।

65 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal