जुम्लाबाट उम्मेदवार बनेका मनऋषि धिताल भन्छन्ः जनताले मलाई जिताउछन्
काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार मनऋषि धितालले जुम्ली जनताले आफूलाई जिताउने विश्वास बढेको बताएका छन् । आइतबार राजधानीको संवाद डबलीमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै धितालले बास्तविक र परिपक्व उम्मेदवारको खाँचो रहेकोले आफूलाई भोट हाल्नेसमेत दाबी गरेका छन् ।
प्रगतिशील लोकतान्त्री पार्टीका केन्द्रीय सदस्य रहेका धितालले जनताले पुरानै ढर्रा र आडम्बरले जुम्ली जनता आजित भएकोले नयाँलाई जिताउने विश्वास रहेको बताए । धितालले पुराना दल र प्रमुख नेताहरुले आफूलाई रुपान्तरण गर्न नखोज्दा जेनजी विद्रोह भएको र त्यसपछि पनि नसुध्रिएको जनताउँदै आफूले पनि नयाँबाटो रोजेको जनाए । “आस्तालाई नभई दासतालाई केन्द्रमा राखेर पुराना पार्टीहरुले नेतालाई देउता बनाउँदाको परिणाम आज जनतातको बलिदान खेर गएको छ, त्यसलाई तोड्न मेरो उम्मेदवारी हो” धितालले भने ।
धितालले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भएको र जुम्ली जनताले पनि त्यही महसुस गरेकाले जुम्लामा सोही अनुसार उम्मेदवारी दिएको बताए ।
धितालले जुम्लाको ऐतिहासिक तथा गौरवशाली इतिहासलाई पुर्नजीवित गर्न, जुम्लाको विकासका लागि नीतिगत सेवा गर्न, शिक्षा–स्वास्थ्य तथा सञ्चारको क्षेत्रलगायताका आधारभूत क्षेत्रको विकास गर्न, जुम्लाको पर्यटन तथा कृषि क्षेत्रमा क्रान्तिका अधार तयार गर्न, पूर्वाधार विकासलाई योजनाबद्ध बनाउनलगायतका चुनावी प्रतिबद्धता जाहेर गरेका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





