झा र थापाले जिते ‘मिस्टर र मिस एसईई सुपर मोडल–२०२५’ को उपाधि
२०८२ असार २ गते, सोमबार
काठमाडौं । एभरेष्ट इभेन्ट्सको आयोजना र एन प्लस प्रोफेसनलको प्रस्तुतिमा भएको चौथो संस्करणको ‘मिस्टर र मिस एसईई सुपर मोडल–२०२५’ को उपाधि मिस्टरतर्फ श्याम झा र मिसतर्फ दिव्या थापाले जितेका छन्।
प्रतियोगितामा निर्वाणप्रसाद कर्माचार्य र सम्बृद्धि सिलवाल फस्ट रनरअप, स्पर्श तण्डुकार र भेनस राई सेकेण्ड रनरअप, छिरिङ लामा र प्रनिशा खड्का थर्ड रनरअप, भिजन तामाङ र मुस्कान थापा फोर्थ रनरअप तथा प्रतिज्ञा चौधरी फिफ्थ रनरअप घोषित भए।
त्यस्तै अभिव मल्ल ‘फेस अफ एसईई सुपर मोडल २०२५ (पुरुष(’, आरियाना खड्का ‘फेस अफ एसईई सुपर मोडल २०२५ ९महिला०’, कुशल तामाङ र रोज शाक्य ‘ब्रान्ड एम्बासडर’, रिदम सिलवाल र प्रतिक्षा श्रेष्ठ ‘अर्गनाइजर च्वाइस’, प्रनिशा शाह ‘ब्युटी विथ ब्रेन’, परिना श्रेष्ठ ‘पब्लिक च्वाइस’ र कृञ्जल क्षेत्री ‘भ्युवर च्वाइस’ घोषित भए। शीर्ष विजेता दुवैले जनही १ लाख रुपैंयाँ, स्मार्ट फोन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएका छन्।
त्यस्तै उनीहरूले एभरेष्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, आशिका एकेडेमीबाट मेकअप कोर्ष र फ्लाइटेक इन्टरनेशनलबाट एयर होस्टेस तालिमको छात्रवृत्ति पाएका छन्। सहभागीहरूले घुमघाम प्याकेज, सीजीजी खेलकुद केन्द्रबाट बक्सिङ र मुवाथाई फिटनेस तालिम, एन प्लस प्रोफेसनल, फ्रुट जेम्स, रुलेक्स ९, औरा ब्यूटी केयर र ओप्स नेपाल उपहार पाएका छन्।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन) ले एसईई परीक्षा दिइसकेका युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्दै उनीहरूको आत्मविश्वास, क्षमता र व्यक्तित्वलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको बताए। प्रतियोगिताको कोरियोग्राफर सुगन्धा अधिकारी र अर्शु महर्जन थिए भने प्रतियोगीको पहिरन डिजाइन आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनले गरेको थियो।
120 Views
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





