ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) को सिंगो नेतृत्व पँक्ति पार्टीको एक महिने ‘जनतासँग माओवादी’ अभियान रोकेर काठमाडौंमा भेला भएका छन् । झापाबाट सुरु भएको अभियान रौतहट आईपुग्दा काठमाडौंमा राजावादीहरुको सलबलाहट देखिएपछि अध्यक्ष पुष्पकमल दाहालले नै गणतन्त्रमाथि धावा बोल्न थालिएको भन्दै सशक्त प्रतिकारमा उत्रिनुपर्ने निश्कर्ष सुनाएर अभियान स्थगन् गरेका थिए ।
उनीसहित सिंगो नेतृत्व पँक्ति सिमाराबाट काठमाडौं फर्किएको हो । काठमाडौं आएकै दिन प्रचण्डले पदाधिकारी बैठक राखेर वर्तमान राजनीतिको विषयमा समिक्षा गरेका थिए ।
माओवादीले राजावादीहरुको प्रदर्शनलाई गणतन्त्रमाथिको थ्रेट र बाहृय शक्तिको उक्साहट हुनसक्ने निश्कर्ष निकालेर सडकबाटै सशक्त प्रतिवाद गर्ने निश्कर्ष निकालेको छ ।
गणतन्त्र पक्षधरहरुसँगको सहकार्यमा तत्कालै सडकमा शक्ति प्रदर्शन गरिने माओवादीको तयारी छ । त्यसको लागि सुरुमा समाजवादी मोर्चाको बैठक बस्ने र मोर्चामा आवद्ध दलहरुको संयुक्त प्रदर्शन गरिने तयारी भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
समाजवादी मोर्चामा भएका दलहरुले बेग्लाबेग्लै प्रदर्शन गर्नुभन्दा एकीकृत प्रदर्शन गर्दा राम्रो सन्देश जाने माओवादीको बुझाई छ । नेकपाका महासचिव नेत्रविक्रम चन्दपनि आजै काठमाडौं आईपुग्ने बताईएको छ । नेपाली जनताले आन्दोलनको बलबाट फ्याँकेको पात्रले फेरि सक्रियता देखाउनु र टाउको उठाउनु गणतन्त्रमाथिको खतरा भनेर प्रचण्डले निश्कर्ष निकालेका छन् । सडकमा राजावादीहरुको तमाशा हेरेरमात्रै बस्न नसकिने र सडकबाटै प्रतिवाद गरिने प्रचण्डको चेतावनी छ ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





