मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने

२०८१ फाल्गुन २६ गते, सोमबार

काठमाडौं र रास्वपाका सभापति रवि लामिछानेले आफ्नो बोल्ने समय एकदमै नजिक आएको भन्दै छिट्टै विशेष सम्बोधन गर्ने घोषणा गरेका छन् । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा गएका रविले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

अदालतको मुख्यद्धारमा मिडियाकर्मीहरुसँग घेरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘मेरो तर्फबाट कानून व्यवसायीले बोल्नुहुन्छ, मेरो बोल्ने समय एकदम नजिक आउँदैछ । म एकदम तयारीमा बसिरहेको छु । एकदम प्रतिक्षा गर्नुहोला । तपाईंहरुलाई थाहा छ त म बोल्ने नै मान्छे हुँ । अहिले म त्यही अवस्थामा छु अलिकति । अलिकति प्रतिक्षा लाईनमा छु । अब प्रतिक्षा लामो छैन् । एकदम छोटो समयपछि म विशेष सम्बोधनसहित साथीहरुको जिज्ञासाको जवाफ दिन आउँदैछु।’

139 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal