सोतोकान कराते संघका १५ खेलाडिहरु च्याम्पियनसिपमा सहभागी भई स्वदेश फिर्ता
२०८१ श्रावण १४ गते, सोमबार
काठमाडौं । साउन ११ गते देखि १३ गतेसम्म कलकत्ताको नेता जी इन्डोर स्टुडियमा भएको इन्टरनेशनल कराते च्यालेन्ज च्याम्पियनसिपमा सहभागी भई नेपाल फर्किएका छन् । उनीहरुले आफ्नो राम्रो क्षमता प्रस्तुत गरेर नेपालको नाम चिनाएका छन् ।
यस टिममा सिनियर टिम कुमितेमा पुरु, दिपेश राइ, प्रदिप राइ, हिमासु मगर, सुसान नेपाली, एकल कुमितेमा, नम्रता वाइवा, प्रथम रिहाना गैरे, द्वितीय कविता सुनार, द्वितीय सामरागे प्रधान, तृतिय हुनेहरुमा एदिक्स मिया, रिदम अमागाई, जस्मिना खड्का, र प्रदिप राई रहेका छन् । उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुले कप, प्रमाण पत्रको साथमा नगद पनि हात पारेका छन् ।
172 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





