सोतोकान कराते संघका १५ खेलाडिहरु च्याम्पियनसिपमा सहभागी भई स्वदेश फिर्ता
२०८१ श्रावण १४ गते, सोमबार
काठमाडौं । साउन ११ गते देखि १३ गतेसम्म कलकत्ताको नेता जी इन्डोर स्टुडियमा भएको इन्टरनेशनल कराते च्यालेन्ज च्याम्पियनसिपमा सहभागी भई नेपाल फर्किएका छन् । उनीहरुले आफ्नो राम्रो क्षमता प्रस्तुत गरेर नेपालको नाम चिनाएका छन् ।
यस टिममा सिनियर टिम कुमितेमा पुरु, दिपेश राइ, प्रदिप राइ, हिमासु मगर, सुसान नेपाली, एकल कुमितेमा, नम्रता वाइवा, प्रथम रिहाना गैरे, द्वितीय कविता सुनार, द्वितीय सामरागे प्रधान, तृतिय हुनेहरुमा एदिक्स मिया, रिदम अमागाई, जस्मिना खड्का, र प्रदिप राई रहेका छन् । उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुले कप, प्रमाण पत्रको साथमा नगद पनि हात पारेका छन् ।
87 Views
ताजा
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबार
चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक
२०८२ माघ २४ गते, शनिबार
प्रिमियम कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’का एडिसिभ उत्पादन नेपाली बजारमा
२०८२ माघ २४ गते, शनिबार
निर्वाचन आउन २६ दिन बाँकीः २४ उम्मेदवारले बुझाए स्पष्टीकरण
२०८२ माघ २४ गते, शनिबार
हृदयघातका कारण वरिष्ठ कलाकार सुनिल थापाको निधन
२०८२ माघ २४ गते, शनिबार
कमला सन्ध्या आरती सम्पन्न
२०८२ माघ २४ गते, शनिबार
Talk Program on Kashmir Solidarity Day
२०८२ माघ २२ गते, बिहीबार
आफ्नै कारणले ‘रेड जोन’मा गगन थापा
२०८२ माघ २२ गते, बिहीबार
भक्तपुरमा समाजसेवामा अग्रसर बन्दै रामचन्द्र लामिछाने
२०८२ माघ २२ गते, बिहीबार
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
२०८२ माघ २१ गते, बुधबार
निर्वाचन आउन २९ दिन बाँकीः समानुपातिकमा पुरुष भन्दा महिला बढी
२०८२ माघ २१ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





