सोलुखुम्बुमा हिम पहिरो
२०८१ श्रावण ३२ गते, शुक्रबार
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिम पहिरो गएको छ । हिमपहिरोका कारण थामे गाउँ प्रभावित भएको बुझिएको छ । हिम पहिरो बाढीका रूपमा झरेपछि जिल्लाको दुधकोसी नदीमा भिषण बाढी आएको छ ।
सोलुखुम्बु सदरमुकामबाट निकै टाढा रहेको खुम्बु क्षेत्रमा बाढीले के कति क्षति भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । दुधकोशी सोलुखुम्बु र खोटाङबबिच हुँदै बग्छ ।
21 Views