मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँ छु सार्वजनिक

२०८१ श्रावण १२ गते, शनिबार

काठमाडौं । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा तीजको अवसरमा कलाकारहरुलाई तीज गीतहरु सार्वजनिक गर्ने होडबाडी चलिरहेको समयमा गायीका निरा तामाङको तिजगीत विश्व बजारमा युटुबमार्फत सार्वजनिक भएको छ ।

भूपेन्द्र राना र मिरा तामाङको स्वरमा रहेको गीतमा मोहन नेपालीको शब्द भूपेन्द्र रानाको संगीत रहेको छ । तीजको अवसरमा सार्वजनिक भएको गीतले धमाका मच्चाउने आशा लिएको गायिका तामाङको रहेको छ ।

स्टूडियो मालिकामा सन्तोष सुनामको एरेन्ज र हेमराज डाँगीको मिक्सिंग रहेको गीत बालाजुको रमणीय स्थल बाइधारामा हरिस महराद्वारा छायांकन रहेको म्युजिक भिडियोमा कमेडियन खड्का बहादुर पुन मगर मोडल सपना राई तथा कञ्चन मगरको जोडदार अभिनय देख्न सकिने छ जल राप्ती डिजिटल म्युजिकद्वारा निर्मित एल्बम को भिडियो निर्देशन पनि खडक बहादुर पुन मगर (खबपु)को निर्देशन रहेको छ भने मिरा तामाङ युटुबमार्फत सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=M-Ay5sK1tXQ

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal