अर्थमन्त्रीलाई ४० करोडको आरोप

२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौं÷ काँग्रेस सभापति शेर बहादुर देउवाको आर्शिवादबाट समानुपातिक सांसद र अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतलाई इतिहाँसकै असफल अर्थमन्त्रीको संज्ञा दिइएको छ । अर्थमन्त्रीमा डा. महत आएपछि आर्थिक क्षेत्र तहसनहस बनेको र आर्थिक मन्दी झन् बढेको जानकारहरुले बताएका छन् । वित्तीय संस्था, बजार सेयर कारोबार र घर जग्गा व्यवसायले गती लिन नसकेको जानकारहरुले बताएका छन् ।

यसैवीच दशैं अगाडि निर्माण व्यवसायीहरुले पाउनु पर्ने करिव ४० अर्ब रुपैयाँ मध्ये ६ अर्व रुपैयाँ निकासा गर्ने अर्थमन्त्री महतले बताएका थिए । अर्थमन्त्रालयमा सल्लाहकारदेखि राजश्व र अर्थसचिव सबै डाक्टरहरुले भरेका अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार ल्याउन सकेका छैनन् । जनताको दैनिकी महँगीले कष्टर बन्दै चुलो नवल्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा निर्माण व्यवसायीहरुलाई उपलब्ध गराउने भनिएको ६ अर्व रुपैयाँमा अर्थमन्त्रालयले निकासा दिँदा ४० करोड रुपैयाँ कमिशन मागेको चर्चा चलेको छ । अर्थमन्त्री डा. महतको कार्यशैलीप्रति काँग्रेसका कार्यकर्ता र नेता एवं सांसदहरु सन्तुष्ट छैनन् । अर्थमन्त्रीकै कारण अर्थमन्त्रालयमा कार्यरत काँग्रेस निकट सहसचिवहरु पनि रुष्ट बनेको सामाचार श्रोतले बताएको छ । एमालेप्रति आस्था राख्ने सहसचिवहरुलाई कमिशनकै कारण काखी च्यापेको आरोप डा. महतमाथि लागेको छ ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal