अर्थमन्त्रीलाई ४० करोडको आरोप
काठमाडौं÷ काँग्रेस सभापति शेर बहादुर देउवाको आर्शिवादबाट समानुपातिक सांसद र अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतलाई इतिहाँसकै असफल अर्थमन्त्रीको संज्ञा दिइएको छ । अर्थमन्त्रीमा डा. महत आएपछि आर्थिक क्षेत्र तहसनहस बनेको र आर्थिक मन्दी झन् बढेको जानकारहरुले बताएका छन् । वित्तीय संस्था, बजार सेयर कारोबार र घर जग्गा व्यवसायले गती लिन नसकेको जानकारहरुले बताएका छन् ।
यसैवीच दशैं अगाडि निर्माण व्यवसायीहरुले पाउनु पर्ने करिव ४० अर्ब रुपैयाँ मध्ये ६ अर्व रुपैयाँ निकासा गर्ने अर्थमन्त्री महतले बताएका थिए । अर्थमन्त्रालयमा सल्लाहकारदेखि राजश्व र अर्थसचिव सबै डाक्टरहरुले भरेका अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार ल्याउन सकेका छैनन् । जनताको दैनिकी महँगीले कष्टर बन्दै चुलो नवल्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा निर्माण व्यवसायीहरुलाई उपलब्ध गराउने भनिएको ६ अर्व रुपैयाँमा अर्थमन्त्रालयले निकासा दिँदा ४० करोड रुपैयाँ कमिशन मागेको चर्चा चलेको छ । अर्थमन्त्री डा. महतको कार्यशैलीप्रति काँग्रेसका कार्यकर्ता र नेता एवं सांसदहरु सन्तुष्ट छैनन् । अर्थमन्त्रीकै कारण अर्थमन्त्रालयमा कार्यरत काँग्रेस निकट सहसचिवहरु पनि रुष्ट बनेको सामाचार श्रोतले बताएको छ । एमालेप्रति आस्था राख्ने सहसचिवहरुलाई कमिशनकै कारण काखी च्यापेको आरोप डा. महतमाथि लागेको छ ।
ताजा
अष्ट्रेलियाको सिड्नी बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
२०८२ मंसिर २८ गते, आईतवार
अष्ट्रेलियाको सिड्नी बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
२०८२ मंसिर २८ गते, आईतवार
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरु
२०८२ मंसिर २८ गते, आईतवार
एनआरएनए अध्यक्ष श्रेष्ठद्वारा अफ्रिकाका अभियन्ताहरूसँग अन्तरक्रिया
२०८२ मंसिर २८ गते, आईतवार
कानून मन्त्री अनिलकुमारले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले
२०८२ मंसिर २८ गते, आईतवार
भोलि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
२०८२ मंसिर २८ गते, आईतवार
नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनु आवश्यकःप्रधानमन्त्री
२०८२ मंसिर २८ गते, आईतवार
ज्ञवाली र शाक्य सक्रिय राजनीतिबाट बिदा
२०८२ मंसिर २८ गते, आईतवार
आईजीपी कार्की भन्छन्–प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइयो
२०८२ मंसिर २८ गते, आईतवार
मुग्लिन–पोखरा सडक छिटो सक्न मन्त्री घिसिङको निर्देशन
२०८२ मंसिर २८ गते, आईतवार
गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक
२०८२ मंसिर २८ गते, आईतवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





