राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए
काठमाडौं । गणतन्त्र फालेर राजतन्त्र ल्याउन कम्मर कसेर लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अन्ततः थच्चिन बाध्य भएका छन् । गत मंसिर ७ गतेदेखि आन्दोलनको आँधिबेहरी ल्याउने उद्घोष गरेका प्रसाईलाई राजावादीहरुले नै साथ नदिएपछि हिस्स परेका छन् । गणतन्त्रका पक्षमा काँग्रेस, एमाले र माओवादीका नेताहरु एकमत हुँदा राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र पूर्वराजा ज्ञानेन्द शाहवीच नै एकता हुन सकेन । प्रसाईको आन्दोलनप्रति पूर्वराजा शाह मौन बसे भने राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालले विश्वास गरेनन् । त्यतिमात्र हैन काठमाडौंको सिफलमा र बल्खुमा गरिएको कार्यक्रममा काठमाडौंबासीले नै साथ नदिएको जानकारहरुले बताएका छन् ।
तैपनि प्रसाईको आन्दोलन रोकिएको छैन । काँग्रेस सभापति शेरबहादुर देउवाले जनताले फालिसकेको राजतन्त्र नफर्कने बताएका छन् । त्यस्तै एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले मरिसकेको राजतन्त्रको नली हाड लिएर राजावादीहरुले टाउको उठाउने प्रयत्न गरेको बताएका छन् । पछिल्लो समय दलका नेताको कार्यशैली, व्यवस्था, सरकार र पुराना दलहरुप्रति जनआक्रोश बढिरहेको छ । दलका नेताहरु नसच्चिए गणतन्त्रको लिंगो भाँचिन सक्ने जानकारहरुले बताएका छन् ।
काँग्रेसका महामन्त्री गगन थापाले पूर्वराजालाई राजतन्त्र फर्काउने च्याँसे नथाप्न सुझाव दिएका छन् । राजाले जुवाको खालमा गएर च्याँखे थाप्ने होइन, च्याँखे खालमा दाउ नराख्नुस्, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ भन्दै आक्रोश पोखेका थिए । यस्तै आक्रोश अन्य दलका नेताहरुले पनि पोखेका छन् । व्यवसायी दुर्गा प्रसाईको आन्दोलनमा सहभागी भएका अधिकाँश व्यक्तिहरु कोभिड अगाडि बैंकबाट र लघुवित्तबाट ऋण लिएर ब्याज बुझाउन नसकेका व्यक्तिहरु रहेको बताइएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





